2 w.
हिमालयन जाभा नेसनल बास्केटबल लिग मार्च १० देखि, ८ टोलीले प्रतिस्पर्धा गर्ने
८ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेबीएल) आगामी चैत १० देखि वैशाख ११ सम्म आयोजना हुने भएको छ। नेपाल बास्केटबल संघको आयोजनामा हुने प्रतियोगिता दशरथ रंगशाला कभर्ड हलमा सञ्चालन हुनेछ। ३२ दिनसम्म चल्ने लिगमा आर्मी, काठमाडौं भ्याली कलेज हाउन्ड्स, टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, प्लेबक्स, सोलो बास्केटबल, कीर्तिपुर र रोयल गरी […]