2 w.
रमेश मल्लले ल्याए ६ बुँदे प्रतिबद्धता : उत्पादनमा ३० प्रतिशत वृद्धिको लक्ष्य
७ फागुन, सल्यान । सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश मल्लले ६ बुँदे प्रतिवद्धता ल्याएका छन् । जसअन्तर्गत उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगारलाई मुख्य प्राथमिकतामा राखिएको छ । उनका अनुसार सल्यानबाट वार्षिक अदुवा, सुन्तला, आलु, खसी बोका, टिमुर, ताजा तरकारी गरि साढे ३ अर्ब बराबरको उत्पादन निर्यात भइरहेको छ । यसका अतिरिक्त स-साना परिमाणमा विभिन्न […]