1 M.
ग्लोबल आईएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
५ फागुन, काठमाडौं । ग्लोबल आईएमई बैंकले अन्तर्राष्ट्रि««य शैक्षिक प्रयोजनका लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली विद्यार्थीलाई विशेषगरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फी, भिसा शुल्क, बीमा शुल्क लगायत […]